असफल प्रयेतना

  • Post category:Poem
  • Post comments:0 Comments

उदाएको सुर्य हेर्दा
हर्सित हुन्छ मेरो मन
तर जब अस्थाई दिन्छ सुर्य
निरासाको किरणहरु छाउछन् मेरा मनमा
डर ले चिन्ता ले पोल्छ मेरो मन
चाहन्छु मा उदाई राखोस सधै यो किरण
र किरण संगै भुलोस मेरो बेथा
अस्थाएको किरण जस्तै पो भयो मेरो जीवन
उदाउन त उदायो खुसि को लहर तर केहि छिन् को लागि मात्र
तर फेरी ढाकियो मेरो खुसि को लहर बादल ले

अबिरल बर्षा झैँ बगिरह्यो मेरो आँसु
सुर्य को ताप ले पोले झैँ पोलिरह्यो मेरो मुटु

सिसौने प्रयेत्न गर्छु आफ्नो मुटुलाई
लुकाउने प्रयास गर्छु आफ्नो बेथालाई
तर बगिदिन्छा बेथा का आँसु

यी मेरो आँखा हरुले झुटो बोल्न सक्दैन
बाहिरी खुसि भ्येअ पनि
भित्रि निरासा देखाई दिन्छ यो आँखा ले
मनको बेथा पोखी दिन्छ यो आँसु ले
अझ पनि म प्रयेतना गर्दै छु लुकौन आफ्नो बेथालाई

अझ पनि म प्रयेतना गर्दै छु सीसस्युना आफ्नो मुटु लाई

Leave a Reply