कसले पो देख्यो मा रोएको
सबले देख्यो मा हासेको
भित्रि मन रोएको
बाहिरी सरिर हासेको
आँशुले डुबेको
आसै आसमा बचेको
यादै याद मा डुबेको
मेरो मुटु दुखेको
कसले पो देख्यो मा रोएको
सबले देख्यो मा हासेको
आउदै छौ भन्ने आस छ
अन्तिम मात्र सास छ
छाडी जान्छौ भन्ने त्रास छ
कसले पो देख्यो मा रोएको
सबले देख्यो मा हासेको