Selfish World

  • Post category:Poem
  • Post comments:0 Comments

को छ र येहा खुसि
सबै छन् दुखि

को छ र येहा दयालु
सबै छन् निर्दैयी

पापी संसार त हो
पापी नै छन् यहाँ

सुख खोस्छन
दुख दिन्छन

पापी संसार त हो
पापी नै छन् यहाँ

यता हिंसा , उता अन्या
यता झुट , उता झुट

पापी संसार त हो
पापी नै छन् यहाँ

भोगी छन् पैसाको
प्यासी छन् रगत को

बिर्से नातालाई
तोडे साथलाई

पापी संसार त हो
पापी नै छन् यहाँ

स्वार्थी भएर बचेका छन् यहाँ
निस्वार्थ खोज्न कहाँ जाऊ
आध्यारोले धाकेछ यहाँ

शान्ति भन्ने हरायो
क्रान्ति भन्ने छायो

पापी संसार त हो
पापी नै छन् यहाँ

Leave a Reply