एस अस्पताल को लागि निम्न कर्मचारी अवासेकता भएको हुनाले योगेता पुगेका इचुक नेपाली नागरिक हरु बाट सूचना प्रकासित मितिले ७ दिन भित्र अस्पताल प्रसासन साखामा आइपुग्ने गरि दरखास्त आह्वान गरिएको सुचित गरिन्छ
S.No. | पद | तह | योगेता | संख्या |
1 | Medical मेडिकल अधिकृत | 8 | मान्यता प्राप्त शैक्षिक संस्थाबाट MBBS उत्तीर्ण गरी नदी नेपाल मेडिकल काउन्सीलमा दर्ता भएको |
Few |
2 | Medical Lab Technologist | 7 | मान्यता प्राप्त शैक्षिक संस्थाबाट BMLT उत्तीर्ण गरी टेक्नोलोजिष्ट
स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने |
Few |
3 | सहायेक फरामिसिस्त(Pharmasist ) | 5 | मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा Diploma in Pharmacy उत्तीर्ण भई DDA मा दर्ता भएको । | Few |
Sahid Memorial Hospital
Kalanki-14, Kathmandu
Phone : 01- 5219934, 5218921, 5219935, 9851311934