Need staff for hospital

एस अस्पताल को लागि निम्न कर्मचारी अवासेकता भएको हुनाले योगेता पुगेका इचुक नेपाली नागरिक हरु बाट सूचना प्रकासित मितिले ७ दिन भित्र अस्पताल प्रसासन साखामा आइपुग्ने गरि दरखास्त आह्वान गरिएको सुचित गरिन्छ

S.No. पद तह योगेता संख्या
1 Medical मेडिकल अधिकृत 8 मान्यता प्राप्त शैक्षिक संस्थाबाट MBBS उत्तीर्ण गरी नदी

नेपाल मेडिकल काउन्सीलमा दर्ता भएको

Few
2 Medical Lab Technologist 7 मान्यता प्राप्त शैक्षिक संस्थाबाट BMLT उत्तीर्ण गरी टेक्नोलोजिष्ट

स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने

Few
3 सहायेक फरामिसिस्त(Pharmasist ) 5 मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा Diploma in Pharmacy उत्तीर्ण भई DDA मा दर्ता भएको । Few

 

Sahid Memorial Hospital
Kalanki-14, Kathmandu
Phone : 01- 5219934, 5218921, 5219935, 9851311934

 

sahid memorial hospital

Leave a Reply