को छ र येहा खुसि
सबै छन् दुखि
को छ र येहा दयालु
सबै छन् निर्दैयी
पापी संसार त हो
पापी नै छन् यहाँ
सुख खोस्छन
दुख दिन्छन
पापी संसार त हो
पापी नै छन् यहाँ
यता हिंसा , उता अन्या
यता झुट , उता झुट
पापी संसार त हो
पापी नै छन् यहाँ
भोगी छन् पैसाको
प्यासी छन् रगत को
बिर्से नातालाई
तोडे साथलाई
पापी संसार त हो
पापी नै छन् यहाँ
स्वार्थी भएर बचेका छन् यहाँ
निस्वार्थ खोज्न कहाँ जाऊ
आध्यारोले धाकेछ यहाँ
शान्ति भन्ने हरायो
क्रान्ति भन्ने छायो
पापी संसार त हो
पापी नै छन् यहाँ